Home Top News प्रेस युनियन पर्साको अध्यक्षमा विजय चौहान विजयी

प्रेस युनियन पर्साको अध्यक्षमा विजय चौहान विजयी

by अंकुश दैनिक
0 views

बिरगन्ज

नेपाल प्रेस युनियन पर्साको १० जिल्ला अधिवेशनले बिजय चौहानलाई अध्यक्षमा निर्वाचित गरेको

अधिवेशनको बन्द सत्रले सागंठानीक तथा आर्थिक बिषयमा छलफल गरेपछि भएको निर्वाचनमा चौहानले २३ मत प्राप्त गरि बिजयीभएका हुन

उनका निकटतम प्रतिद्वण्द्वी लालकिशोर सिंहले १८ मत प्राप्त गरेका थिए ५० जना मतदाता रहेकोमा ४१ जनाले मात्र मतदान गरेकाथिए अध्यक्ष बाहेकका अन्य पदहरु भने सर्वसम्मत भएको केन्द्रीय प्रतिनिधि गणेश रिजालले बताए

उनका अनुसार खुल्ला उपाध्यक्षमा क्रान्ति साह, समावेशी उपाध्यक्षमा अलिअसगर देवान, सचिवमा इरफान अलि, सह सचिवमा आरजुदेवकाेटा, काेषाध्यक्षमा कपिलदेव यादव निर्विराेध निर्वाचित भएका हुन्

यसैगरी खुल्ला सदस्यमा संजय कुमार, राकेश प्रसाद चाैरसिया, जंगबहादुर पटेल, आदिवासी सदस्यमा ओमप्रकाश चाैधरी, मधेशीसदस्यमा हुकुम सिंह राजपुत अल्पसंख्यक सदस्यमा नुर आलम निर्विराेध निर्वाचित भएका छन् १५ सदस्यीय कार्य समिति मध्येवाकी जना मनाेनित गर्ने प्रवधान रहेकाे

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.