Home समाचार जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने

जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने

by अंकुश दैनिक
0 views

काठमाडौं । सत्तारूढ दल जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने भएको छ । अध्यक्ष सीके राउतले सरकारले ल्याएको आगामी वर्षको बजेटलाई समर्थन गर्न नसकिने बताए ।

 

उनले बजेट कार्यकर्ता पोस्न ल्याइएको आरोप लगाएका छन् ।

 

संघीय संसदमा जनमत ६ सांसद छन्। बजेट पासको पक्षमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राउतलाई मंगलबार आग्रह गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.