Home समाचार लागु औषध सहित एक भारतीय पक्राउ

लागु औषध सहित एक भारतीय पक्राउ

by अंकुश दैनिक
1 views

बीरगंज

प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक भारतीय लाई पक्राउ गरेको

बुधवार बिहान चेकजाँचको क्रममा भारत विहार मोतिहारी जिल्ला रक्सौल थाना डंकन निवासी २० वर्षिय अनिल भन्नेअनिष सिंहलाई प्रहरीले पक्राउ गरेको हो

उनलाई रजतजयन्तीचोक स्थित प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दै गर्दा गिरफ्तार गरेको हो  

सिंह भारत तर्फबाट पैदल बीरगंज तर्फ आउदै गरेका थिए। उनले बोकेको कालो झोला भित्र लागु औषध नाइट्राभेट हजार सय ७० ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.