Home Top News निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदाः ३३ प्रतिशत महिला उम्मेदवार हुनैपर्ने, मतपत्रमा नो भोटको व्यवस्था (पूर्णपाठ)

निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदाः ३३ प्रतिशत महिला उम्मेदवार हुनैपर्ने, मतपत्रमा नो भोटको व्यवस्था (पूर्णपाठ)

by अंकुश दैनिक
0 views

काठमाडौँ ।

निर्वाचन आयोगले विभिन्न नयाँ नियम राखेर एकीकृत निर्वाचन कानूनको मस्यौदा पारित गरेको छ । सोमबार बसेको आयोगको बैठकले निर्वाचन कानूनको मस्यौदा सरकारलाई पठाउने निर्णय गरेको हो ।

आयोगले निर्वाचनसम्बन्धी कानूनमा केही नयाँ विषयहरू राख्न प्रस्ताव गरेको छ । जसमा ‘नो भोट’ को व्यवस्था, निर्वाचनमा ३३ प्रतिशत मलिा उम्मेदवार अनिवार्य,  विदेशमा रहेका नागरिकलाई मताधिकार, प्रतिनिधिसभा र प्रदेश सभामा दुईपटक समानुपातिक सांसद बनेको व्यक्ति समानुपातिक निर्वाचनको उम्मेदवार बन्न नपाउने, एक तहमा निर्वाचन हारे अर्कोमा उमेदवार बन्न नपाउने लगायतका रहेका छन् ।

आयोगले पठाएको मस्यौदालाई सरकारले विधेयकको रूपमा संसदमा लैजाने छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.