Home समाचार पर्यावरण संरक्षणमा जुटे युवा समुह

पर्यावरण संरक्षणमा जुटे युवा समुह

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,

रौतहट ।

रौतहटको यमुनामाई गाउँपालिका वडा नं ५ झुन्खुन्वाका समाजिक अभियानमा जुटेका अभिमन्यु पटेलले आफ्नो गाउँ आफै बनाउ अभियान अन्तर्गत विरुवा रोप्ने कार्यको निरन्तरता जारी राखेका छन् ।

यमुनामाई गाउँपालिका ५ झुन्खुनवा कबरगाह देखी यमुना माई विद्यालय जाने रोडमा विद्यालय सम्म युवा समाजसेवी अभिमन्यु पटेलको सकृयतामा युवा समुहद्वारा वृक्षारोपण रोपन गर्ने खाल्टो र माटो बनाउदै ।

केहि दिन त्यहि युवाहरुले गरेको वृक्षारोपण कार्यक्रममा अभियन्ता पटेलले टिउसन पढाई जम्मा गरेको पैसा खर्च गरेर गांउपालिको जनप्रतिनिधिहरुले सहयोग गर्नुको साटो उल्टै फ्रुटी पानि नस्ता खाई जानु भयो सहयोग केहि भएन , विरुवाहरुलाई जोगाउन जालि डोल पानि चाहिन्छ ।

गाउंपालिका लगाएत कोहि जनप्रतिनिधिहरुबाट सहयोग नभएको अभियन्ता पटेलले बताए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.