Home समाचार स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा देवकोटा नियुक्त

स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा देवकोटा नियुक्त

by अंकुश दैनिक
0 views

काठमाडौं।

डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोष कुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्तभएकाछन

देवकोटालाई अध्यक्ष दिनेशकुमार शाहीसहित टेलिभिजन परिवारले एक कार्यक्रमकाबीच स्वागत गरेको देवकोटासँग छापातथारेडियोका साथै डिजिटल प्लाटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव

देवकोटाले यसअघि नेपाली पात्रोमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए उनी हाम्रो पात्रोका पूर्व संस्थापकएमडीकोभूमिका निभएका छन् भने नेपालको सर्वाधिक लोकप्रिय स्ट्याण्डअप कमेडी समूहनेपग्याजम – NepGasm Comedy’कासंस्थापकनिर्देशक समेत हुन

२०५६ सालमा वीरगञ्जबाट प्रकाशित हुने सार्थक साप्ताहिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका सन्तोष देवकोटालामो समय रेडियोप्रसारणमा समेत आबद्ध थिए एक दशक यता भने उनी डिजिटल मिडिया विज्ञका रुपमा सक्रिय छन    

टेलिभिजन मिडियाहरुको भीडमा एक वर्षअघि प्रसारण शुरु गरेको स्पेस फोरके – Space4K टेलिभिजनले पछिल्लो समयव्यवस्थापन, समाचार तथा प्रोडक्शनमा दक्ष जनशक्ति नियुक्त गरिरहेको सत्य तथ्य अनुसन्धानमा आधारित सामग्री प्रसारण गर्नेउद्घोष सहितस्पेस फोरकेले गत भदौ गतेदेखि आफ्नो प्रसारण सुरु गरेको थियो त्यसको ठिक एक महिनापछि काठमाडौँमा एकविशेषकार्यक्रमको आयोजना गरी टेलिभिजन प्रसारणबारे सार्वजनिक जानकारी गराएको थियो

पछिल्लो समय स्पेस फोरके टेलिभिजनमा प्रसारण भएका सामग्री हेर्दा टेलिभिजन भ्रष्टाचार विरुद्धको अभियानमा केन्द्रित हुनखोजेकोदेखिन्छ देवकोटाका अनुसार भ्रष्टाचार विरुद्धको एजेण्डाका कारण उनी स्पेस फोरकेतर्फ आकर्षित भएका हुन् टेलिभिजनरडिजिटल प्लाटफर्मलाई सृजनात्मक ढंगले नयाँ कोणबाट एकाकार गर्न सकिनेमा आफु विश्वस्त रहेको उनले बताए

मनोरञ्जनात्मक कार्यक्रम समाचार तथा समाचार मूलक कार्यक्रम प्रसारण गरिरहेको टेलिभिजनमा सन्तोष कुमारदेवकोटालेव्यवस्थापनका साथ विशेष गरी डिजिटल प्लाटफर्मको प्रबर्द्धनमा काम गर्ने बताइएको

देवकोटा दुई दशक पहिला अंकुश दैनिक पत्रिका संग पनि आबद्ध थिए

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.