Home Top News खानेपानीको समस्या तत्काल समाधान गर्न कांग्रेस पर्साले वीरगन्ज महानगरलाई बुझायो ज्ञापन

खानेपानीको समस्या तत्काल समाधान गर्न कांग्रेस पर्साले वीरगन्ज महानगरलाई बुझायो ज्ञापन

by अंकुश दैनिक
0 views

वीरगञ्ज

बिगत दुई महिना देखि विकराल बन्दै गएको खानेपानीको समस्या तत्काल समाधान गर्न नेपाली कांग्रेस पर्साले बिरगंज महानगरपालिका संग आग्रह गरेको

कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीको नेतृत्वमा गएका टोलीले बुधवार बिरगंज महामगपालिकाको कार्यलयमा गएर मेयर राजेशमानसिंह उपमेयर इम्तियाजआलमलाई ज्ञापनपत्र बुझाइएको

वीरगञ्जका अधिकांश स्थानहरुमा खानेपानीको हाहाकार मच्चिएपछि यसको समाधान गरिदिन ज्ञापन पत्र मार्फत अनुरोध गरिएको लामो समयको खडेरीले पर्साका अधिकांश चापाकलहरु सुक्न थालेपछि पिउने पानीको समस्या भएको भन्दै महानगरपालिकाले तत्कालयोजना बनाई खानेपानीको समस्या समाधान गर्न काग्रेंस पर्साले ज्ञापन पत्र मार्फत माग गरेको

अहिले पर्सामा पानीको हाहाकार भएसँगै स्थानिय छिमेकमा बाल्टिन, बोतल लिएर पानी खोज्न बाध्य भएका छन् पानीको समस्यासमाधानका लागि महानगरले प्रत्येक वडा तथा चोकमा खानेपानीको धारा जडान गर्नुपर्ने, खानेपानी सस्थांनद्वारा पानी वितरणका लागिव्यवस्था गर्नुपर्ने, वडाहरुमा रहेका इनारलाई सफा गराउन लगायतका कुराहरु ज्ञापन पत्रमा उल्लेख गरिएको

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.