Home समाचार सामाजिक संजालको प्रभाव

सामाजिक संजालको प्रभाव

by अंकुश दैनिक
2 views

बिरगंज ।
सामाजिक संजालमा लेखेकै कारण कतिपय नकारात्मक पक्षहरूले चर्चा पाउछन् भन्ने कतिपय सकारात्मक कामहरु
पनि हुने गर्दछ ।


नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति महम्मद शहावुदिनले आज विहान नगरवासीहरुले फोहोर गरेपछि पाँच हजार जरिवाना तिर्ने तर नगरपालिकाको ट्रेक्टरले फोहोर गरेपछि कस्ले जरिवाना तिर्ने आशयको फोटो सहित फेसबुकमा पोस्ट गरेको केही घण्टापछि बिरगंज महानगरपालिकाको दमकलले सडक धुन थाल्यो ।

सकारात्मक आलोचना पछी महानगरपालिका मेयर राजेशमान सिंहको यस कदमलाई कसैले जायज भनेका छन् भने कसैले पानीको हाहाकार भएको बेला नौंटकी देखाउन खोजिएको भनेर प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.