Home समाचार मुस्लिम संघ पर्साको सभापतिमा हबीब मियां चयन

मुस्लिम संघ पर्साको सभापतिमा हबीब मियां चयन

by अंकुश दैनिक
1 views

बिरगंज ।

नेपाल मुस्लिम संघ पर्सामा नयाँ नेतृत्व चयन भएको छ । वीरगन्जको नगर सभागृहमा हिजो अबेर राती छलफल गरेर नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति महम्मद सहाबुदिनको संयोजकत्वमा गठित ११ सदस्यीय समितिले हबीब मियांलाई पर्सा सभापतिको जिम्मेवारी सुम्पेको हो ।

आगामी दिनमामा संगठनलाई सबैको सहयोगमा चुस्त दुरुस्त बनाउन लागी पर्ने नव निर्वाचित अध्यक्ष हबीब मियांले बताउनुभयो। मियां वीरगन्ज वडा नं २१ का पूर्व वडा अध्यक्ष र नेपाली कांग्रेस पर्साको निर्वाचित जिल्ला सदस्य समेत हुन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.