Home समाचार काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको डेंगुबाट निधन

काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको डेंगुबाट निधन

by अंकुश दैनिक
0 views

काठमाडौं।

काठमाडौं वडा नम्बर १६ का वडा अध्यक्षको निधन भएको छ। नेपाली कांग्रेस काठमाडाैं-७ का क्षेत्रीय सभापतिसमेत रहेका वडा अध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो।

डेंगु संक्रमणपछि उनलाई ,उच्च ज्वरो तथा निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो।

उनी टिकटकदेखि सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहँदै आएका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.