Home Top News ६० किलो सुन प्रकरण: सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिव कुमार सरार्फ पक्राउ

६० किलो सुन प्रकरण: सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिव कुमार सरार्फ पक्राउ

by अंकुश दैनिक
0 views

बिरगन्ज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो सुन तस्करी प्रकरणमा  केन्द्रीय अनुसन्धान ब्युरोले थप एक जना पक्राउ गरेकोछ।  

बिहिबार साँझ बाराबाट शिव कुमार सरार्फलाई प्रहरीले पक्राउ गरेको प्रहरीका केन्द्रिय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेरकडायतले जानकारी दिए

उनी बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन्।

गत साउन मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.