Home समाचार सशस्त्र प्रहरीद्वारा अवैध ८ सय किलो काजु बरामद

सशस्त्र प्रहरीद्वारा अवैध ८ सय किलो काजु बरामद

by अंकुश दैनिक
0 views

वीरगंज।

सशस्त्र प्रहरीले अवैध रुपले भित्राएको सय किलो काजु बरामद गरेको छ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १० ठाकुरराम बहुमुखीक्याम्पस पछाडिको बजरंग टोलस्थित एक गोदाममा छापा मारेर क्वीन्टल काजु बरामद गरेको हो

विशेष सूचनाको आधारमा सोमबार सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह वीरगंज भन्सार कार्यालयका अधिकृत दीपेन्द्रशर्मा पौडेलको नृर्ततवमा खटिएको टोलीले बजरंग टोलस्थित मगनी राउतको घरमा रहेको गोदाममा भण्डारण गरी राखिएको काजुबरामद गरेको हो

राउतको घरमा गोदाम बनाई भण्डारण गरि राखिएको भन्सार छलीको काजु बरामद गरिएको सिंहले जानकारी दिए बरामद काजुकोअनुमानित मूल्य लाख २० हजार रुपैयाँ रहेको उनले बताए

बरामद काजु वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.