Home Top News महानगरमा छैनन् मेयर, उपमेयर र प्रशासकीय अधिकृत

महानगरमा छैनन् मेयर, उपमेयर र प्रशासकीय अधिकृत

by अंकुश दैनिक
0 views

सन्तोष रन्जितकार,
बिरगंज ।

नियम कानुनलाई धज्जी उडाउदैं आफ्ना नजिकका कार्यकर्ता, हुक्के ढोकेहरूलाई जागिर उपलब्ध गराई मासिक रूपमा महानगरलाई डेढ करोड घाटा पुर्याउदैं आएको मेयर राजेशमान सिंहको कदम माथी लगाम लागेको छ ।

लगभग पाँच सय दस (५१०) जना कर्मचारीहरुलाई ”फायर” गरेर प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल बुधबार बिहान चार बजे काठमाडौँ हिडेपछि आज मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम पनि कार्यालयमा देखापरेका छैनन् । प्राय सबै अधिकृत स्तरका कर्मचारीहरूको मोबाइल फोन बिहानदेखि स्विच अफ छ । हाम्रा संवाददाता सन्तोष रन्जितकार बिरगंज महानगरपालिका आज दिउँसो १:३० बजे जांदा देखिएको दृश्य हो यो ।

 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.