Home समाचार युनाइटेड नेपाल फाउन्डेसनद्वारा सडक कविता वाचन गरी `केयर सर्कल´ अभियान सम्पन्न

युनाइटेड नेपाल फाउन्डेसनद्वारा सडक कविता वाचन गरी `केयर सर्कल´ अभियान सम्पन्न

by अंकुश दैनिक
0 views

वीरगन्ज ।
युनाईटेड नेपाल फाउन्डेसनले वीरगन्जको घण्टाघरमा `सडक कविता´ द्वारा केयर सर्कल अभियान सम्पन्न गरेको छ ।
युनाइटेड नेपाल संस्थाका अध्यक्ष आकाश कुमार दासको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रिया मिश्रा, श्याम शर्मा, दिलिप राज कार्की लगायतले कविता वाचन गरेका थियो ।
कार्यक्रमले समाजमा मनोवैज्ञानिक स्वास्थ्यको बारेमा जागरुकता बढाउने कोशिश गरेको सामाजिक अभियन्ता बिक्की सरार्फले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.