Home Top News मधेसमा बिहीबार सार्वजनिक बिदा

मधेसमा बिहीबार सार्वजनिक बिदा

by अंकुश दैनिक
0 views

बिरगंज ।

मुस्लिम समुदायहरूको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेस प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तम प्रसाद खरेलले एक सूचना जारी गर्दै मुस्लिम समुदायहरूको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा असोज ११ गते बिहीबार अर्थात् भोली सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।

मन्त्रीपरिषद् बैठकबाट निर्णय भएअनुसार बिहीबारको दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.