Home Top News बढ्यो पेट्रोलियम पदार्थको मूल्य,खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य,खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि

by अंकुश दैनिक
0 views

बिरगंज ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढेको छ । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.