Home समाचार गान्धी जयन्तीको अवसरमा खेतान र मियां सम्मानित

गान्धी जयन्तीको अवसरमा खेतान र मियां सम्मानित

by अंकुश दैनिक
1 views

बिरगंज।

गान्धी जयन्तीको अवसरमा भारतीय दूतावासद्वारा आयोजित कार्यक्रममा आज ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान र बिरगंज महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियां सम्मानित भएका छन ।

वीरगन्जलाई स्वच्छ,सफा र हरा भरा बनाउनुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा उहाहरुलाई महावाणिज्य दूत नीतीश कुमारले सम्मान पत्रले सम्मान गर्नुभएको बताइन्छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.