Home समाचार पूर्व युवराज्ञी हिमानी शाहको जन्मदिन बिरगंजमा पनि मनाइयो

पूर्व युवराज्ञी हिमानी शाहको जन्मदिन बिरगंजमा पनि मनाइयो

by अंकुश दैनिक
0 views

बिरगंज ।

पूर्व युवराज्ञी हिमानी शाहको जन्मदिन बिरगंजमा मनाईएको छ ।

४८ औं शुभजन्मोत्सव दीपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा महावीर स्थानमा एक कार्यक्रमको आयोजना गरी मनाइएको थियो ।

सो समारोहमा पशुपति विक्रम शाह,अब्दुल सतार (अन्सारी),विरेन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.