Home समाचार क्वेस्ट फार्मास्युटिकलद्वारा ठाकुरराम क्याम्पसस्थित रहेको केमेस्ट्री ल्याबको मर्मत सम्भार

क्वेस्ट फार्मास्युटिकलद्वारा ठाकुरराम क्याम्पसस्थित रहेको केमेस्ट्री ल्याबको मर्मत सम्भार

by अंकुश दैनिक
0 views

वीरगञ्ज ।

ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको केमेस्ट्री ल्याबलाई क्वेस्ट फार्मास्युटिकलले मर्मत सम्भार गरी प्रयोगमा ल्याएको छ ।

झन्डै १३ लाख रुपैयाँको लगानीमा क्वेस्ट फार्मास्युटिकलले सामाजिक उत्तरदायित्व(सीएसआर) कार्यक्रम अन्तर्गत क्याम्पसको केमेस्ट्री ल्याबको मर्मत सम्भार (जीर्णोद्धार) गरिदिएको हो ।

ल्याबको क्वेस्ट फार्मास्युटिकलका सञ्जय जोशी, शाखा प्रबन्धक उमेश श्रेष्ठ, निमित्त क्याम्पस प्रमुख रञ्जित प्रसाद भगत, पूर्व प्रमुख उमेश प्रसाद चौरसिया, केमेस्ट्री विभागका प्रमुख डा. प्रमोदकुमार यादवलगायतले अनावरण गरेका थिए ।

मर्मत सम्भार (जीर्णोद्धार) गरिएको ल्याबको मङ्गलवार एक कार्यक्रमबिच अनावरण गरिएको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.