Home समाचार सर्जिकल एण्ड केमिकल एसोसिएसन अफ बिरगंजको प्रथम अधिवेशन सम्पन्न

सर्जिकल एण्ड केमिकल एसोसिएसन अफ बिरगंजको प्रथम अधिवेशन सम्पन्न

by अंकुश दैनिक
0 views

बिरगंज ।
सर्जिकल एण्ड केमिकल एसोसिएसन अफ वीरगञ्जको प्रथम अधिवेशन आज बिरगंजमा सम्पन्न भएको छ ।

बिरगंजस्थित होटेल हिमालमा सम्पन्न अधिवेशनमा परवेज इकवालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएका छन् ।

एसोसिएसनको उपाध्यक्षमा रन्दिप श्रीवास्तव, महासचिवमा राकेश अरोरा, कोषाध्यक्ष विनोद यादव, सह- सचिव विवेक गुप्ता, सदस्यहरुमा साबिर अली, चन्देश्वर जैसवाल,रुपेश ठाकुर, अताबुल रहमान अन्सारी,बिशु शाह र अमित कर्ण निर्विरोध निर्वाचित भएका छन् ।

एसोसिएसनको विशेष सल्लाहकारमा एस.एन ठाकुर, ज्योति रुङ्टा,दीपेन्द्र गुप्ता र मुकेश हिम्मतकर रहनुभएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.