Home समाचार दुर्गा प्रसाईँलाई कालोमोसो दलियो

दुर्गा प्रसाईँलाई कालोमोसो दलियो

by अंकुश दैनिक
0 views

काठमाडौं ।

अज्ञात व्यक्तिहरुले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलेका छन् ।

राजधानीको कान्तीपथस्थित होटल एलो प्यागोडामा राखेको पत्रकार सम्मेलनबाट बाहिरिने क्रममा केहि व्यक्तिहरुको समूहले प्रसाईंलाई कालोमोसो दलेका हुन् ।

प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन् । उनि पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिँदै चर्चामा आउने गरेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.