Home समाचार जीतपुर सिमरा उपमहानगरका पूर्वमेयर डा. पौडेल आफनै घरमा मृत फेला

जीतपुर सिमरा उपमहानगरका पूर्वमेयर डा. पौडेल आफनै घरमा मृत फेला

by अंकुश दैनिक
7 views

विरगंज ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर डा. कृष्ण पौडेल मृत भेटिएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित आफनै घरमा पौडेल मृत फेला पर्नुभएको हो ।प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

पौडेल २०७४ सालमा जितपुर सिमराको मेयरमा निर्वाचित भएका थिए ।पौडेल नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.