Home समाचार पूर्व मेयर पौडेलको निधनमा जीतपुरसिमरामा आज शोक बिदा

पूर्व मेयर पौडेलको निधनमा जीतपुरसिमरामा आज शोक बिदा

by अंकुश दैनिक
0 views

बारा ।

जीतपुरसिमरा उपमहानगरपालिकाले पूर्व मेयर डा कृष्णप्रसाद पौडेलको निधनमा शोक मनाउन आज शोक बिदा दिने निर्णय गरेको छ ।

घरमा कोही नभएको अवस्थामा पौडेल बिहीबार आफ्नै घरमा मृत भेटिएका थिए । उनको शव हाल पोष्ट्रमार्टनका लागि वीरगञ्ज स्थित नारायणी क्षेत्रीय अस्पताल लगिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.