Home समाचार मनाङ एअरको हेलिकप्टर दुर्घटना

मनाङ एअरको हेलिकप्टर दुर्घटना

by अंकुश दैनिक
0 views

काठमाडौं ।

मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ। ओखलढुंगाको रुम्जाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।

हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उनी सुरक्षित रहेका मनाङ एअरले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.