Home समाचार विवेक सिन्हाको अध्यक्षतामा बजरंग दल पर्सा गठन

विवेक सिन्हाको अध्यक्षतामा बजरंग दल पर्सा गठन

by अंकुश दैनिक
0 views

बिरगंज ।

राष्ट्रीय बजरंग दल पर्सा जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा गठन गरिएको छ । विवेक सिन्हाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।

बजरंग दल पर्साको उपाध्यक्षमा श्याम कुशवाहा,रुपक यादव,प्रवक्तामा आशिष कौशिक,मंत्रीमा रुपल जैस्वार,सहमंत्रीद्वेयमा राहुल गुप्ता, अर्जुन साह,सदस्यहरुमा दिपक पटेल, आदित्य साह, प्रदिप पटेल,मायाशंकर कम्कर, पप्पु बर्नवाल, अजय मिश्रा, राजवीर सिंह राजपुत, अजय चौहान, रज्निस कुशवाहा, बिकाश यादव, अमन ठाकुर,सुरज कुमार यादव, रत्नेश मिश्रा र पवन पटेल चयन भएका छन् ।

बजरंग दल पर्साको सल्लाहकारमा अजय गुप्ता, पवन कलवार र मुन्ना गुप्ता रहनुभएको छ ।

साथै बजरंग दल बिरगंज महानगर कमिटीको अध्यक्षमा नितेश पटेल चयन भएका छन् । बिरगंज महानगर कमिटीको उपाअध्यक्षमा सौरभ पटेल,मन्दिप गिरि,मंत्रीमा हरि यादव, सहमंत्रीमा राहुल पटेल , अजय गुप्ता, सदस्यहरुमा बिकि गुप्ता,आजाद शर्मा,अभिनाश कर्ण,प्रीन्स साह, आदित्य सरार्फ, सचिन पटेल,सचिन साह र  सिवान्श चौरसिया चयन भएका छन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.