Home Top News घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ घट्यो

घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ घट्यो

by अंकुश दैनिक
0 views

बिरगंज  ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

oin nigam notic1697379089.jpeg

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.