Home समाचार वडा अध्यक्ष हिराकाजी महर्जन गिरफ्तार

वडा अध्यक्ष हिराकाजी महर्जन गिरफ्तार

by अंकुश दैनिक
1 views

वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष हिराकाजी महर्जन पर्सा प्रहरीको नियन्त्रणमा छन् । हिजो अबेर राती रक्सी खाएर प्रहरी सँग अवैध व्यवहार गरेकोले महर्जन सँगै केही अन्य व्यक्तिहरु समेत गिरफ्तार भएको बताइन्छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.