Home समाचार गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु

गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु

by अंकुश दैनिक
0 views

काठमाडौं ।

अमेरिकाको माइन राज्यको लेविस्टनस्थित एक रेस्टुरेन्टमा अन्धाधुन्द गोली चलेको छ ।

बुधबार राति भएको गोलीकाण्डमा २२ जनाको मृत्यु भएको छ ।

घटनामा करिब ६० जना घाइते भएका छन् । तीमध्ये धेरैको अवस्था चिन्ताजनक छ ।

प्रहरीका अनुसार राति ८ बजेतिर तीन ठाउँमा परिवार र साथीभाइसहित मानिसहरू उपस्थित हुँदा गोली चलेको थियो ।

आक्रमणकारीलाई अझैसम्म प्रहरीले पक्राउ गरिसकेको छैन ।

रोबर्ट कार्ड नाम गरेका ती आक्रमणकारीको प्रहरीले सबै स्थानमा तस्बिर पठाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.