Home Top News टी–२० विश्वकप छनोट: नेपाल र यूएईबीच सेमिफाइनल आज

टी–२० विश्वकप छनोट: नेपाल र यूएईबीच सेमिफाइनल आज

by अंकुश दैनिक
0 views

काठमाडौं-

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा शुक्रबार नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ।

आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ। त्यसैले दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ। नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.