Home समाचार रुपेश हत्याकाण्डमा संलग्न रुपेश कुशवाहा गिरफ्तार

रुपेश हत्याकाण्डमा संलग्न रुपेश कुशवाहा गिरफ्तार

by अंकुश दैनिक
10 views

विरगंज ।

रुपेश स्वर्णकार हत्याकाण्डमा संलग्न एक जना आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ। रुपेश कुशवाहा नाम गरेको शुटरलाई बारा प्रहरीले गिरफ्तार गरे पनि अहिले सार्वजनिक नगरेको हाम्रो सम्वाद सुत्रले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.