Home समाचार मेयर राजेशमान सिंहको हात भाँचियो

मेयर राजेशमान सिंहको हात भाँचियो

by अंकुश दैनिक
5 views

वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको हात भाँचिएको छ। आज समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उद्घाटनको दरम्यान बैटिङ गरेर रन लिने चक्करमा जबर्जस्ती अरुले हौंस्याउदा दौडिने क्रममा लडेर उनको दायाँ हात भाँचिएको हो।

थप उपचारको लागी उनलाई काठमाण्डौ लागिएको बुझिएको छ। उनको स्वास्थ्य स्थितिको बारेमा उनको निजी सचिवालयले कसैलाई कुनै औपचरिकरूपमा जानकारी गराएको छैन।

भिडियो: सन्तोश रन्जितकार

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.