Home समाचार नवनागरिक प्रधुम्न १५ करोड दम्मपच गरी फरार

नवनागरिक प्रधुम्न १५ करोड दम्मपच गरी फरार

by अंकुश दैनिक
2 views

वीरगन्ज ।

वीरगन्ज वडा नं ११ रानीघाटमा केही बर्ष देखी बस्दै आएको नवनागरिक प्रधुम्न गुप्ता बैंक र स्थानीयवासीको १५ करोडको चुना लगाएर फरार भएका छन्।

कलवार धर्मशालामा बलभद्र भगवानको पूजामा आयोजित कार्यक्रममा रैथाने कलवारलाई मात गर्दै हावी जाबीमा सकृय गुप्ताले प्रकाश ट्रेडिंगको नाउँमा लक्ष्मी बैंक र कुमारी बैंकलाई ४ करोड सेन्चुरी बैंकलाई २ करोड र सर्वसाधारण सँग ९ करोड गरी  कुल १५ करोड बराबरको चुना लगाएर फरार भएका हुन।

फरार गुप्ता पटनामा विधायक पवन जैसवालको संरक्षणमा बसी रहेको सूत्रले दावी गरेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.