Home समाचार नारायणी अस्पतालको अध्यक्षमा धीरज गुप्ता नियुक्त

नारायणी अस्पतालको अध्यक्षमा धीरज गुप्ता नियुक्त

by अंकुश दैनिक
2 views

विरगंज ।

नारायणी अस्पतालको अध्यक्ष पदमा धीरज गुप्ताको नियुक्ती भएको छ। युवा विद्यार्थी माझ लोकप्रिय रहेका गुप्ताको कार्यकालमा नारायणी अस्पताल को कायाकल्प हुने विश्वास गरिएको छ।

गुप्ता आजै अफ्नो कार्यभार सम्हाल्न अस्पताल आउने अस्पताल श्रोतले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.