Home समाचार प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक

by अंकुश दैनिक
0 views

काठमाडौं । 

प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बाेलाइएकाे जनाइएकाे छ ।

बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने छ । आज बस्ने बैठकमा गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेपछि उक्त विषयमा र समसामयिक विषयमा छलफल गरिने जनाइएकाे छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.