Home समाचार नेपाली कांग्रेस पर्साका पूर्वउपसभापति जयसवालको निधन

नेपाली कांग्रेस पर्साका पूर्वउपसभापति जयसवालको निधन

by अंकुश दैनिक
0 views

वीरगञ्ज ।

नेपाली कांग्रेस पर्साका पूर्वउपसभापति अशोक जयसवालको निधन भएको छ । उनको ५५ वर्षको उमेरमा निधन भएको हो।

उहां विगत ७ वर्षदेखि ‘एमएन्डी’ नामक रोगले विरामी थिए र शारीरिकरुपले पुरै अशक्त भइसकेका थिए ।

स्वास्थ्यमा समस्या आएपछि थप उपचारको लागि जयसवाललाई बीरगन्जको बयोधा अस्पतालमा भर्ना गरिएको थियो  पारिवारजनका अनुसार जयसवालको शनिवार बिहान ८ बजे अन्त्येष्टि गर्ने तयारी छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.