Home समाचार टिकटकमाथि प्रतिवन्ध विषयमा कारण देखाउ आदेश

टिकटकमाथि प्रतिवन्ध विषयमा कारण देखाउ आदेश

by अंकुश दैनिक
0 views

बिरगंज ।

सर्वोच्च अदालतले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।

नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा  दर्जन बढी रिट परेको थियो । सबै रिट खारेज गर्दै  अदालतले कारण देखाउ आदेश जारी  गरेको हो ।

न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । शर्माको इजलासले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । यो मुद्दालाई मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.