Home समाचार वीरगन्ज हेल्थ केयर हस्पिटल सम्मानित हुने

वीरगन्ज हेल्थ केयर हस्पिटल सम्मानित हुने

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता,

वीरगञ्ज ।

सामाजिक सुरक्षा कोषले आउने सोमबार वीरगन्ज हेल्थ केयर हस्पिटललाई सम्मानित गर्ने भएको छ ।

सामाजिक सुरक्षा कोषमा सूचिकृत भई संख्याको आधारमा उत्कृष्ट स्वास्थ सेवा प्रवाह गरेकोले मधेश प्रदेशबाट वीरगन्ज हेल्थ केयर हस्पिटललाई मंसिर ११ गते राष्ट्रिय सभागृहमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रशंसा पत्र दिएर सम्मानीत गर्ने कार्यक्रम रहेको छ ।

डा. अबुल हैश अंसारीको नेतृत्वमा संचालित वीरगन्ज हेल्थ केयर हस्पिटल यस क्षेत्रको उत्कृष्ट अस्पताल मध्ये गनिन्छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.