Home समाचार गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

by अंकुश दैनिक
1 views

काठमाडौं ।

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । दुर्गा प्रसाईंको आह्वानमा नागरिक बचाऊ अभियानअन्तर्गत  गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् ।

उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्रिशूलसहित आएर सडकमै उग्र अभिव्यक्ति दिन थालेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.