Home समाचार डा. अबुल सम्मानीत

डा. अबुल सम्मानीत

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता,

वीरगञ्ज ।

सामाजिक सुरक्षा कोषमा सूचिकृत भई संख्याको आधारमा उत्कृष्ट स्वास्थ सेवा प्रवाह गरेकोले मधेश प्रदेशबाट वीरगञ्ज हेल्थ केयर हस्पिटलका अध्यक्ष डा. अबुल हैस अन्सारीलाई आज राष्ट्रिय सभागृहमा प्रधानमन्त्री पुष्पकमल दाहालले खादा ओढाई प्रशंसा पत्र दिएर सम्मानीत गर्नु भएको छ ।

प्रत्येक प्रदेशबाट उत्कृष्ट सेवा प्रदान गर्ने दुई वटा स्वास्थ संस्थानलाई प्रधानमन्त्रीले सम्मानीत गर्नु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.