Home समाचार भ्रमपूर्ण समाचार भन्दै अभियान डिजिटलको आपत्ति, कानुनी बाटो अवलम्बन गर्ने छु : अध्यक्ष काफ्ले

भ्रमपूर्ण समाचार भन्दै अभियान डिजिटलको आपत्ति, कानुनी बाटो अवलम्बन गर्ने छु : अध्यक्ष काफ्ले

by अंकुश दैनिक
28 views

वीरगञ्ज ।

अभियान डिजिटल वर्ल्ड प्रा. लि का अध्यक्ष विष्णु प्रसाद काफ्लेले एक प्रेस विज्ञप्ति निकालेर आफ्नो व्यवसायको विषयमा आएको भ्रमपूर्ण समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विभिन्न सञ्चार माध्यममा तथ्य प्रमाण बगैंर आएको कपोलकल्पित समाचारको भ्रममा नपर्न काफ्लेले ग्राहकवर्गलाई आग्रह गर्नु भएको छ।

पत्रकार अचार संहिता विपरीत गरीने गतिविधिले सिङ्गो पत्रकारिता क्षेत्रको गरिमा घटाएको भन्दै आफुहरु कानुनी बाटो अवलम्बन गर्ने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति :

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.