Home Top News एमाले अध्यक्ष ओलीमाथि मुक्का प्रहार

एमाले अध्यक्ष ओलीमाथि मुक्का प्रहार

by अंकुश दैनिक
0 views

बिरगंज ।

पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुाटमा एक जनाले मुक्का प्रहार गरेका छन् ।

बिहिबार धनकुटाको लेगुवा स्थित् राम वजारमा ओलीमाथि मुक्का प्रहार भएको हो । बिहिवार करिब १२ बजे अध्यक्ष ओलि सहितको टोली लेगुवा आइपुगेको थियो ।

अध्यक्ष ओलीलाई स्वागतको लाइनमा बसेका स्थानिय महेस राइले मुक्का हान्न खोजेको भन्दै उनलाई नियन्त्रणमा लिएको धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।

उनले मुक्का हान्नुको कारण खुलेको छैन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.