Home Top News क्षेत्री निवासमा मेयर र उप-मेयर बिच सहमतिको प्रयास

क्षेत्री निवासमा मेयर र उप-मेयर बिच सहमतिको प्रयास

by अंकुश दैनिक
0 views

बिरगंज।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको निवासमा अहिले मेयर राजेशमान सिंह र उप-मेयर इम्तियाज आलम बीच सहमतिको प्रयास भई रहेको श्रोतले जनाएको छ।

मंगलवार कोठाको विषयमा दुबै पक्षबीच भिडन्त भएको थियो।

मेयर सिंह अहिले सहमतिको खाका लिएर बाहिरिएको बताइन्छ ।

 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.