Home Top News सामुदायिक क्याम्पसलाई व्यापारीको बपौती बन्न दिन्न: डा. भगवान यादव

सामुदायिक क्याम्पसलाई व्यापारीको बपौती बन्न दिन्न: डा. भगवान यादव

by अंकुश दैनिक
4 views

अंकुश संवाददाता,

बिरगंज ।

कुबेरहरुको नगरीमा सरस्वती पुत्र डा. भगवान यादबले बडो भावुक भई क्याम्पस परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी आफुलाई फर्जी तरिकाले हटाएको भन्दै यो निर्णय आफुले नमान्ने बताएका छन् ।

उनले २०७८ साल मै बिघटन भएको समितिलाई आफुलाई हटाउने अधिकार नभएको भन्दै आफु अहिले पनि क्याम्पस प्रमुखको हैसियतले यो पत्रकार सम्मेलन गरेका बताउनु भयो ।

यहाँको नागरिक समाजले चाहे सम्म आफु यहाँ रहने नचाहे आफु एक मिनट पनि नबस्ने भन्दै सामुदायीक क्याम्पसलाई व्यापारीहरुको बपौती वन्न कुनैपनि हालतमा नदिने बताउनुभयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.