Home समाचार राष्ट्रिय सभामा रुङटाको चर्चा

राष्ट्रिय सभामा रुङटाको चर्चा

by अंकुश दैनिक
2 views

बिरगंज ।

आसन्न राष्ट्रिय सभाको हुने निर्वाचनमा मधेश प्रदेशबाट अनिल रुङटाको नाम चर्चामा आएको छ। हालै उद्योगपति व्यापारीहरु एक टोलीले नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवालाई भेटेर नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका रुङटालाई राष्ट्रिय सभामा ल्याउन आग्रह गरेको बुझिएको छ ।

राष्ट्रिय सभाको निर्वाचन यहि माघ ११ गते हुने भएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.