Home समाचार बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

by अंकुश दैनिक
2 views

काठमाडौं ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरु भेटघाट जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

भेटमा सङ्क्रमणकालीन न्यायको विषयमा छलफल भएकाे अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.