Home Top News नगरप्रमुख सिंह माथि कारवाहीको माग गर्दै जाहेरी दर्ता

नगरप्रमुख सिंह माथि कारवाहीको माग गर्दै जाहेरी दर्ता

by अंकुश दैनिक
84 views

अंकुश संवाददाता,

वीरगञ्ज ।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेश मान सिंह माथि कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ। मंगलवार दिउँसो नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद सहबुदिनले नगर प्रमुख सिंह माथि जाहेरी दरखास्त दर्ता गराएको हुन।

मेयर सिंहले किर्ते तवरमा रुबिना श्रेष्ठ भन्ने युवतीलाई आफ्नो नक्कली छोरी बनाइ जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको समाचार आज बिहान एक अनलाईनले बाहिर ल्याएपछि जाहेरी दरखास्त दर्ता गरिएको छ ।

१३२५ दर्ता रहेको जाहेरी दरखास्त को छायाप्रति सँलग्न छ।

 

 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.