Home समाचार एसपी रमेश बस्नेत एसएसपी बढुवाका लागि सिफारिस

एसपी रमेश बस्नेत एसएसपी बढुवाका लागि सिफारिस

by अंकुश दैनिक
1 views

विरगंज ।

नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा लागि सिफारिस भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीम ढकालले बस्नेत बढुवाका लागि सिफारिस भएको जानकारी दिए । उनले भने, ‘आज एक जनाको बढुवा सिफारिस भएको छ ।’ रिक्त रहेको एसएसपीको एक पदमा उनको नाम बढुवा समितिले सिफारिस गरेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.