Home खेलकुद क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

by Ankushdaily
12 views

काठमाडौँ ।

नेपालले क्यानडा विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा सनसनीपूर्ण प्रदर्शन गरेको छ । नेपालले क्यानडालाई ७ रनले हराएको छ । नेपाललाई जिताउन कप्तान रोहित पौडेल एक्लैले ४ विकेट लिए । 

२२५ रनको चुनौती लिएर मैदानमा उत्रिएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रन बनायो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.