Home समाचार गृह मन्त्रालयको टोली समक्ष रुबिना श्रेष्ठ आफ्नो छोरी भएको मेयर सिंहको दावी

गृह मन्त्रालयको टोली समक्ष रुबिना श्रेष्ठ आफ्नो छोरी भएको मेयर सिंहको दावी

by Ankushdaily
751 views

बिरगंज।

मेयर राजेश मान सिंहले रुबिना श्रेष्ठ आफ्नो छोरी भएको बयान गृह मन्त्रालयको टोली समक्ष दिएको सूत्रले जनाएको छ। रुबिना श्रेष्ठको जन्म दर्ताको कागजात लिएर मेयर सिंह शनिबार बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका थिए।

गृह मन्त्रालयका उपसचिव पुष्कर रानाको संयोजकत्वमा आएको टोलीले मेयर सिंह संग लिखित बयान लिएको बुझिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.