Home Top News पर्सा एसपी शाहको सरुवा,कुमोध ढुंगेल आउँदै

पर्सा एसपी शाहको सरुवा,कुमोध ढुंगेल आउँदै

by Ankushdaily
248 views

बिरगंज।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहको सरुवा भएको छ। वहाँको ठाँउमा प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेल आउने भएका छन्। अण्डर कभर अप्रेसनमा अव्वल कहलिएका ढुंगेलको पालामा शान्ति सुरक्षाको स्थिती पर्सामा कायम रहने चोरी तस्करी घटने विश्वास गर्न सकिन्छ। सरुवा भई प्रहरी प्रधान कार्यालयको ईन्टरपोल शाखामा जान लागेका एसपी कोमल शाह आफ्नो कार्यकालमा उम्दा काम गर्न सफल भएकोले विश्व स्तरमा छरिएर बसेका अपराधीहरुलाई खोज्न इन्टरपोलको जिम्मा लगाइएको प्रहरी बृतमा चर्चा छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.